मानवसेवा आश्रम द्धारा नागार्जुन र तारकेश्वर नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधि लाई सम्मान कार्यक्रम(फोटो फिचर)

काठमाण्डौं । मानवसेवा आश्रम द्धारा नागार्जुन नगरपालिका र तारकेश्वर नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधि लाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नागार्जुन नगरपालिकाको प्रमुख मोहन बहादुर बस्नेत र उप–प्रमुखमा पुन निर्वाचित शुिशला अधिकारी लाई सम्मान गरिएको थियो ।
साथै तारकेश्वर नगरपालिका को प्रमुख कृष्णहरि महर्जन र उप–प्रमुख र श्रृजना बुर्लाकोटी अर्याललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै मानवसेवा आश्रमका अध्यक्ष रामजि अधिकारीले सबै पालिकाको जनप्रतिनिधिको सहयोगमा सडक मानव मुक्त पालिका बनाउन पहल गर्नुपर्ने बताए ।
मानवसेवा आश्रमको पहलमा मकवानपुर जिल्ला,भरतपुर महानगरपालिका, गण्डकी प्रदेश र कर्णली प्रदेश औपचारिक रुपमै सडक मानव मुक्त बनाउन सफल भएको जानकारी दिए ।
अबको तिन बर्ष भित्र सडक मानव मुक्त देश बनाउने लक्ष्य लिएको अध्यक्षको भनाई छ ।
नागार्जुन नगरपालिकाको प्रमुख मोहन बहादुर बस्नेतले मानवसेवा आश्रमको नयाँ भवन नागार्जुन नगरपालिकाले छिटै शिल्यान्यास गर्ने र मानवसेवा आश्रमको अभिभावकत्व पालिकाले लिने बताए ।
त्यस्तै तारकेश्वर नगरपालिकाको प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरमा पनि मानवसेवा आश्रम बनाउने आफ्ने लक्ष्य रहेको र आश्रम निर्माण को निम्ती आजै बाट अध्यायन सुरु गर्ने
महर्जनले प्रढ गरे ।
आफ्ने भनाई राख्दै सम्पूर्ण वक्ताले मानवसेवा आश्रम सँगै हातमा हात मिलाई अगाडी बढ्ने बता
कार्यक्रममा नागार्जुन नगरपालिका १ का अध्यक्ष रामेश्वर लामा, तारकेश्वर नगरपालिका ३ का अध्यक्ष परशुरामा अर्याल लाई पनि सम्मान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कृष्णहरि महर्जन, #मोहन बहादुर बस्नेत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्