Techie IT
सोमबार, माघ १४,२०८१

पर्यटन क्षेत्रमा ९ अर्ब ३८ करोड बजेट विनियोजन


काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रम समावेश गरी उहाँले सो रकम विनियोजन गरेको जानाकारी दिनु भयो ।

उहाँका अनुसार सबै मठ मन्त्रीको मूर्तिहरु झल्कने गरी प्रतिकारात्मक संग्रालयको समेत स्थापना आगामाी आर्थिक वर्षमा हुने भएको हो।


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #अर्थमन्त्री, #जनार्दन शर्मा, #पर्यटन प्रवद्र्धन


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
10°
Fair
6:50 am5:42 pm +0545