Techie IT
आईतबार, वैशाख ७,२०८२

मृगौला रोगीलाई निशुल्क उपचार गर्न १० करोड बजेट बिनियोजन


काठमाडौं । सरकारले मृगौला रोगीलाई निशुल्क उपचार गर्न १० करोड बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९र८० को बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले त्यस्तो बताउनुभएको हो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #अर्थमन्त्री, #आर्थिक वर्ष २०७९र८०, #जनार्दन शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545