देशमा जहाँ पनि युवाको लहर

लामो समय देखी फुटबलको क्षेत्रमा काम गर्दै आएका साथै C Division को अध्यक्ष समेत रहेका व्यक्ति हुन् दवा लामा ।
उनी नेपालकै कान्छो अखिल नेपाल फुटबल संघको केन्द्रिय सदस्य समेत रहेका छन् । आसन्न असार ६ गते हुनगइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ औं साधारणसभा तथा केन्द्रिय निर्वाचनमा उपाध्यक्ष पदको प्रत्याशी श्री दावा लामा ज्यु द्वारा सातदोबाटो स्थित एन्फा रहेको निर्वाचन समितिको कार्यालयमा पुगि उपाअध्यक्ष पद का लागि उम्मेदवार दिएका छन्।
पंकज विक्रम नेम्वाङ ज्यु को समुह बाट उपाध्यक्ष पदको लागी आफ्नो मनोनयन दर्ता गरेका हुन्।
खेलकुदमा युवाको भुमिका निर्वाह गर्नका निमित नेपालि फूट्बललाई सबै नेपालिको साझा फुलबारि बनाउनको निमित युवामा राम्रो छबि साथै एउटा उदेश्य बोकेको युबा हुन दवा लामा ।
फूटबल प्रेमि पृय दाजु दावा लामालाई सबै फूटबलले संघका साथीहरूले साथ र सहयोग गरि जिताउने अपेक्षा राखेका छन् । उपाध्यक्ष पदका लागि नेम्वाङ प्यानलबाट सुन्दरनरसिंह जोशी, विराटजंग शाही, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #दवा लामा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्