चुनाव जित्न नसकेपनि नगरबासीको मन जितेकी छु: सिर्जना सिंह

काठमाडौं । नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले नवनिर्वाचित मेयर बालेन्द्र साहलाई बधाई दिएकि छिन। सिंहले मत जित्न नसके पनि नगरबासीको मन जितेको प्रतिक्रिया दिएकी छिन् ।
लोकतान्त्रिक अभ्यासको परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिंहले नगरवासी सबैको मन जित्न सकेंकोमा विश्वास गरेर आफुलाई मत दिने सबैलाई धन्यवाद ज्ञापन गरेकी छन् ।
साथै, उनले महानगरका उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै महानगरवासीहरुको भावना बमोजिम काम गर्न अनवरत उत्साहपुर्व लागिरहने बताएकी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #सिर्जना सिंह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्