Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं महानगर अपडेट : बालेनले कटाए ६१ हजार मत


काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ६१ हजार तीन सय ९० मतसहित अग्रता कायमै राखेका छन्।

अहिले वडा नम्बर १४ को मतगणना जारी छ।

अहिलेसम्म नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८१८७ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३७९४४ मतसहित पछ्याइरहेका छन्।

मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। आज साँझ मतगणना सकेर अन्तिम परिणाम औपचारिक रूपमा घोषणा गर्ने तयारी छ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगर, #बालेन शाह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545