Techie IT
आईतबार, वैशाख ७,२०८२

बालकुमारीबाट पेस्तोलसहित २ जना पक्राउ


काठमाडौँ । प्रहरीले ललितपुरको बालकुमारीबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१५ का सुरेन्द्र सिंह र वीर बम्जनलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

दुवैको साथबाट प्रहरीले मेड इन यूएस लेखेका २ पेस्तोल, ४ म्यागेजिन र २ राउन्ड गोली बरामद गरेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545