Techie IT
शनिबार, वैशाख ६,२०८२

नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक जेठ २० गते बस्ने


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति भर्चुअल बैठक जेठ २० गते बस्ने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

जेठ १८ र १९ गते स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुलाई प्रशिक्षण दिएलगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545