Techie IT
आईतबार, वैशाख ७,२०८२

छात्रामाथि दुर्व्यवहार भएको आरोपमा सेन्ट लरेन्सका शिक्षक पक्राउ


काठमाडौँ । छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई पक्राउ गरेको छ ।

शिक्षकलाई पक्राउ गरी गौशाला प्रहरी वृत्तमा राखिएको काठमाडौं प्रहरी परिसरले जानकारी गराएको छ ।

कक्षा ११ मा अध्ययनरत एक छात्राले ती शिक्षकविरुद्ध दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।

विद्यार्थीहरुले कलेजमा तथा गौशालास्थित प्रहरी कार्यालयमा प्रदर्शनसमेत गरेका छन्

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #दुर्व्यवहार, #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545