मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अपराध महाशाखा पुगिन् अर्की युवती

काठमाडौं। एउटा सुन्दरी प्रतियोगिताकी उपबिजेताले ८ बर्षअघि त्यसका आयोजक मनोज पाण्डेले यौन शोषण गरेको भिडिओ सार्वजनिक गरेपछि कारबाहीको मागसहित आन्दोलन चर्किरहेका बेला अर्की युवती पनि प्रहरीकहाँ पुगेकी छन्।
महानगरीय अपराध महाशाखा बानेश्वरमा अर्की युवतीले आफू पनि पाण्डेबाट पीडित भएको भन्दै प्रहरीलाई जानकारी गराएको स्रोतले जनाएको छ।
पाण्डेलाई मानव बेचबिखन तथा बन्धक अभियोगमा म्याद थप गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको प्रहरीकहाँ आइतबार पुगेकी युवतीले आफू पनि यौन शोषणको शिकार भएको बताएकी थिइन्।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #मनोज पाण्डे, #महानगरीय अपराध महाशाखा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्