यी हुन् अन्तिम मतपरिणाम आउन बाँकी ४६ पालिका (सूची)

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ।
निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, ८ वटा उपमहानगरसहित अधिकांश ७०७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
५ महानगरपालिकासहित ४६ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ।
कांग्रेसले १ महानगर, ३ उपमहानगरसहित १२७ नगरपालिका र १८६ गाउँपालिकामा प्रमुख पद जितेको छ।
यस्तै एमालेले दुई उपमहानगरसहित १९० पालिकामा चुनाव जितेको छ। नेकपा माओवादी केन्द्रले १ उपमहानगरसहित २४ नगर र ९६ गाउँपालिकामा प्रमुख पद जितेको छ।
यी हुन अब नतिजा आउन बाँकी रहेका पालिकाहरू
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग, #स्थानीय तह निर्वाचन २०७९
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्