काठमाडौं महानगर अपडेट, बालेनले ल्याए ३९ हजार ६ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले ३९ हजार ६ मत पाएर अग्र स्थानमा रहेका छन् । त्यस्तै दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह रहेकी छन्।
उनले २२ हजार ७२ मत पाएर दोस्रो स्थानमा रहेकी छन् ।
त्यस्तै एमालेका केशव स्थापितले २१ हजार ५ सय ७१ मत पाएका छन् ।
अहिलेसम्म काठमाडौंमा १२ वटा वडाको अन्तिम परिणाम आइसकेको छ । काठमाडौं महानगरपालिकामा ३२ वडा छन ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #केशव स्थापित, #बालेन शाह, #सिर्जना सिंह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्