Techie IT
बिहीबार, माघ ३,२०८१

भरतपुरमा ८३ हजार मत गन्दा कसले कति ल्याए ?


काठमाडौँ । भरतपुर महानगरपालिकाको अहिलेसमम ८३ हजार १११ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३२ हजार ५११ मत प्राप्त गरेकी छिन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका विजय सुवेदीले २५ हजार ५८० ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २९६ मत ल्याएका छन् ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #भरतपुर महानगरपालिका, #रेनु दाहाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
14°
Mostly Cloudy
6:54 am5:32 pm +0545