Techie IT
सोमबार, वैशाख ८,२०८२

काठमाडौं महानगर ४ मा एमालेको प्यानल नै बिजयी


काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका दिनेश महर्जन चुनिए ।

नेपाली कांग्रेसका रामप्रसाद न्यौपाने २४०० मत अन्तरले पराजित भए । महर्जनले ४६०४ मत पाउँदा कांग्रेस उम्मेदवार न्यौपानेले २२८९ मत पाएका छन् ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ को अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #दिनेश महर्जन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545