Techie IT
बुधबार, माघ २३,२०८१

बुढानीलकण्ठमा एमाले विजयी, मेयरमा मिठाराम उपमेयरमा अनिता निर्वाचित


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठाराम अधिकारी निर्वाचित हुनु भएको छ । उहाँले १४ हजार २५० मत प्राप्त गर्नु भएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५१२ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा एमालेकी अनिता लामा विजयी हुनु भएको छ । उहाँले १४ हजार ३१४ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गर्नुभयो ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #अनिता लामा, #बूढानीलकण्ठ नगरपालिका, #मिठाराम अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545