Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं महानगर ५ मा वीरेन्द्र प्रजापती विजयी


 

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका तीनवटै वडामा एमालेले जित निकालेको छ । पछिल्लोपटक काठमाडौं ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार वीरेन्द्र प्रजापती विजयी भएसँगै काठमाडौंका तीनै वडा एमालेले जितेको हो ।

१, ८१८ मत ल्याएर प्रजापती विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश डंगोलले १,५७५ मत पाए ।

अहिले काठमाडौंका ३, ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #काठमाडौं महानगरपालि, #नेकपा एमाले, #वीरेन्द्र प्रजापती


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545