भिमसेनथापा ३ मा कांग्रेसको प्यानल नै बिजयी

गोरखा। गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका वडा नं ३ को अध्यक्षमा नेपाली कांग्रेसका ऋषि लामिछाने बिजयी भएका छन् ।
उनले ५८८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २६२ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार ले २८० मत प्राप्त गरे ।
उक्त वडामा प्यानल सहित कांग्रेसका उम्मेदवार बिजयी भएका हुन् ।
।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #भिमसेनथापा गाउँपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्