भिमसेनथापा ३ मा ६४.२ प्रतिशत मत खस्यो, निर्वाचन शान्तिपुर्ण

गाेरखा । गोरखा जिल्ला स्थित भिमसेनथापा गाउँपालिका वडा नं ३ तान्द्राङ सरस्वती प्रा.बि. मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बिहान सातबजेदेखि सुरु भएको सो मतदान केन्द्रमा वडा का जेष्ठ नागरिक टिकाराम खनाल ले मतदान गरि सुरुवात गरेका थिए ।
दिनभर शान्तिपुर्ण रुपमा मतदान चलेको मतदान अधिकृत महेश पौडेलले जानकारी दिएका छन् ।
सो केन्द्रमा १२ सय ८१ मतदाताले मतदान गरेका छन् ।उक्त मतदान केन्द्रमा स्थानीय बासिन्दा र सम्पुर्ण पार्टी प्रतिनिधि को सहयोगमा निर्वाचन ऊल्लासपुर्ण र सभ्य रुपमा सम्पन्न भएको अधिकृत पौडेल ले बताएका छन् ।
आज जिल्लाभरका ३११ मतदान केन्द्रमा मतदान सञ्चालन गरिएको थियोे ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #भिमसेनथापा गाउँपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्