Techie IT
मंगलबार, वैशाख ९,२०८२

पोखरामा आज एमालेको विशाल चुनावी सभा


पोखरा । नेकपा (एमाले) ले आज पोखरामा विशाल चुनावी सभा गर्दैछ । पाँच दलीय सत्ता गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्बोधन गर्नेछन् ।

एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् ।


क्याटेगोरी : समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545