टोखा– १ मा भारी मतका साथ वडाध्यक्ष जित्छु : डंगोल

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा टोखा नगरपालिका– १ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार पंचलाल डंगोलले भारी मतका साथ चुनाव जित्ने दाबी गरेका छन् ।
चुनाबी अभियानअन्तर्गत घरदैलो कार्यक्रममा निस्केका उम्मेदवार डंगोलले आफ्नो पक्षमा जनलहर नै होमिएकाले निर्धक्क चुनाव जितेर स्थानीय जनताका सपना पूरा गर्ने बताए ।
सरकारले यही बैशाख ३० गते स्थानीय निर्वाचनको मिति तय गरेको छ । साथै, उनले यो जनलहरले आफ्नो जित निश्चित भइसकेको समेत दाबी गरे ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्