Techie IT
शनिबार, वैशाख ६,२०८२

बिना बास्तोलाको घरदैलो कार्यक्रम उत्साहजनक


घरदैलो कार्यक्रम: वडा नम्बर ३ झौखेलमा सुरु
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले चाँगुनारायण नगरपालिकाको वडा नम्बर ३ मा घरदैलो कार्यक्रम सुरु भएको छ । वडा नम्बर ३ झौखेलको काल्लारेको डिलबाट सुरु भएको हो ।

आसन्न निर्वाचनको लागि निर्वतमान उपप्रमुख तथा प्रत्यासी नगरप्रमुख विना बास्तोला, उपप्रमुख रमेश तिमिल्सिना, वडा नम्बर ३ का वडाध्यक्षमा श्याम सुन्दर धिमाल खुल्ला सदस्य बिष्णु प्रसाद न्यौपाने, शिवराम सुलू टेक बहादुर लाखाजु, महिला सदस्य रमा थापा र दलित महिला सदस्य सुष्मा सुनार उम्मेद्वारी दर्ता गरेका छन् ।

कार्यक्रममा उम्मेद्वार सहित जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल र स्थानीयको सहभागिता रहेको छ ।
उम्मेदवार वडाध्यक्ष धिमालले पुन उम्मेदवारी दिएका हुन् । उनी अघिल्लो स्थानीय तहको चुनावमा विजयी भएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545