Techie IT
शनिबार, वैशाख ६,२०८२

चैत देखि हरायका बृद्द अझै फेला परेनन


मोरङबाट काठमाडौ आउने क्रममा एक जना गहु गोरो पातलो शरीर भएको वर्ष ६४ को अन्दाजी ५.६ इन्च उचाई भएको डिल्ली बहादुर कार्की रतुवामाई न.पा. वार्ड न. १० मोरड. स्थाई वसोवास भएको मानिस यही मिति २०७८ चैत ९ गते महुलीमा नास्ता खाने कममा गाडीबाट ओर्लिएर वेपत्ता हुनु भयकोछ सम्पर्क विहिन भएका छन् । उनका छोराहरु नवीन कार्की र बिमल कार्कीका अनुसार २०७८/१२/९  देखिबाट डिल्ली बाहदुर  परिवारको सम्पर्कमा छैनन् । प्रहरीमा खोजी गरिदिन भन्दै परिवारले चैत १० निवेदन दिएको छ । उनका छोरा नबिनले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८४२११९३८१ र आफन्तलाई खबर गरिदिन समेत आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545