Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले टोखा नगरकमिटिले भोली चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने


काठमाडौ । नेकपा एमाले टोखा नगरकमिटिले भोली चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने भएको छ ।

केन्द्रीय कमिटिको सर्कुलर अनुसार भोली देशका ७५३ वटै स्थानिय तहमा तय गरिएको कार्यक्रम अनुरुप भोली बिहान ७ः ३० बजे गा्रण्डी फुटसलमा कार्यक्रम तय भएको नगर कमिटिका अध्यक्ष सत्यनारायण डंगोलले बताउनुभयो ।

डंगोलका अनुसार कार्यक्रमको प्रमुख अतिथि एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , प्रदेश कमिटिका प्रतिनिधि , जिल्ला , तथा नगर , वडा कमिटिका पदाधिकारी लगायतका आम कार्यकर्ताहरुको उपस्थीती हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले टोखा नगरकमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545