कांग्रेसबाट निर्वाचित वडाअध्यक्षसहित दुई सय बढी एमाले प्रवेश

२८ चैत । नेपाली कांग्रेसबाट निर्वाचित गैडहवा गाउँपालिका– १ का वडाअध्यक्ष प्रदीपकुमार चौधरीसहित दुई सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरु अब नेपालमा एमालेको विकल्प नभएको भन्दै पार्टी प्रवेश गरेका हुन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) लगायत विभिन्न पार्टी परित्याग गरी सयौँ एमालेमा प्रवेश गरेको एमाले रुपन्देही जिल्ला कमिटिले जनाएको छ ।
उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रियसभामा संसदीय दलका नेता खिमलाल भट्टराईले पार्टीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै नेता भट्टराईले आगामी निर्वाचनमा एमालेलाई जिताउन आग्रह गरे । एमालेकै नेतृत्वमा मात्र मुलुकमा विकास हुने उनको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले प्रवेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्