Techie IT
सोमबार, वैशाख ८,२०८२

आइतवार सार्वजनिक विदा


सरकारले  आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको  गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #सार्वजनिक विदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545