संखुवासभा बिरतरक संघमा हिमाल निर्वाचित

संखुवासभा बितरक संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशनमा हिमाल श्रेष्ठअध्यक्षमा चुनिएका छन् ।। संखुवासभाको गुफापोखरीमा बिहिबार सम्पन्न अधिबेशनले प्रथम उपाध्यक्षमा बद्री राज सेढाई, द्वितीय उपाध्यक्षमा उमेश बस्नेत, महासचिबमा कुमार राज श्रेष्ठ, सचिबमा मिंगमा रिंजिन शेर्पा, कोषाध्यक्षमा पवन कुमार सापकोटा, सहकोषाध्यक्षमा लोकमान श्रेष्ठलाई चयन गरेकाे छ । १५ सदस्यीय रहेकाे समितिमा क्रमस दिपक श्रेस्ठ, रबिन्द्र शाक्य, सविन शाक्य, धन बहादुर तामाँग, ईश्वर ओझा, नेत्र नारायण श्रेस्ठ, ईश्वर श्रेस्ठ, दावा शेर्पा रहेका छन ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot, #संखुवासभा बितरक संघ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्