Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं एमाले हाँक्ने जिम्मा दिपक निरौलालाई


काठमाडौं, २५ पुस । नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । शुक्रबार उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।

जस अनुसार काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा नवराज पराजुली सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन हुनुभएको छ ।

काठमाण्डौ क्षेत्र नं ५ ( २ ) बाट बागमती  प्रदेस सभा सदस्यमा निर्वाचित निरौला नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक समेत रहेका छन ।

यसैगरि बिभिन्न क्लष्टरबाट २२५ जना सदस्य चयन भएका छन । बाँकी दश प्रतिशत मनोनयन हुने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिपक निरौला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545