Techie IT
शनिबार, वैशाख ६,२०८२

काँग्रेसको १४ औँ महाधिवेशनमा मतदान सुरु


काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा मतदान सुरु भएको छ ।

मतदान निकओ ढिलो गरि सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

बिहान ८ बजे हुने भनिएको मतदान निकै ढिलो गरि सुरु भएको हो ।

कांग्रेसको कुल १३४ पदमध्ये १३२ जनाका मतदान हुँदैछ । सभापतिमा कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शेखरप्रसाद कोइराला र शेरबहादुर देउवासहित ५ जनाको उम्मेदवारी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काँग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545