Techie IT
आईतबार, वैशाख ७,२०८२

ओमिक्रोन भेरियन्ट : ९ देशबाट नेपाल प्रवेशमा रोक


काठमाडौँ, १६ मंसिर । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन एकसाताको अवधिमै २४ मुलुकमा पुगेको छ ।

सरकारले विभिन्न ९ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

यो निर्णय शुक्रबार राति १२ बजेदेखि लागु हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओमिक्रोन भेरियन्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545