Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेसको १६ जिल्लाकाे अधिवेशन स्थगित


काठमाण्डाै – नेपाली कांग्रेसले १६ जिल्लाकाे अधिवेशन स्थगित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति निकालेर अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो ।

बाँकी रहेका जिल्लामा १४ औँ महाधिवेशनपछि मात्रै अधिवेशन गर्ने निर्णय भएको छ । कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत अहिलेसम्म ६१ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ । #सेतोपाटीबाट साभार


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545