एमाले महाधिवेशनः उपाध्यक्षमा भुसाल पराजित, सचिवमा को-को विजयी ? (मतसहित)
अष्टलक्ष्मी शाक्यको सबैभन्दा धेरै मत

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् ।
शाक्यले खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।
त्यस्तै, सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए ।
त्यस्तै, घनश्याम भुसालले ७२५ मत पाएर पराजित भएका छन् ।
त्यस्तै, एमाले सचिव पदमा अन्तिम नतिजाअनुसार गोकर्ण विष्टले पनि लोकप्रिय मत प्राप्त गरेका छन् । विष्टले १९७६ मत पाएका छन् । त्यस्तै, योगेश भट्टराईले १९६४ मत, पद्मा अर्यालले १८०० मत पाएका छन् ।
त्यस्तै, छविलाल विश्वकर्मा १८०० मत, लेखराज भट्ट १७०४ मत, टोप बहादुर रायमाझी १७०० मत, रघुविर महासेठ १५१३ मत पाएका छन् ।
भिम आचार्यले १३०० मत र टंक कार्कीले ५०० मत प्राप्त गरे पनि पराजित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्