Techie IT
शनिबार, वैशाख ६,२०८२

समाचार


काठमाडौ क्षेत्र नं ६ को क्षेत्रिय सदस्यमा सर्वाधिक मतसहित सापकोटा बिजयीः

ऋषिराज भुसाल
नेपाली कागेेे्श निर्वाचन क्षेत्र नं ६ काठमाडौको क्षेत्रिय सदस्यमा तारकेश्वर-२ का राजाराम सापकोटा बिजयी हुनुभएको  छ ।

राजनीतिको केन्द्रको रुपमा परिचित काठमाडौंका  दशवटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं-६ पुर्व र‍क्षामन्त्रि भिमसेनदास प्रधानको क्षेत्र पनि हो । उहाकै खेमाबाट क्षेत्रिय सदस्यको निर्वाचनमा होमिनुभएका सापकोटा  तारकेश्वर तथा समग्र काभ्रेस्थलीबाट उदाउँदो युवा नेताको रुपमा परिचित हुनुहुन्छ ।

यसअघि उहाले रक्षा मन्त्रालयको सचिवालयमा  समेत काम गरिसक्नुभएको छ । बाह्र  वर्ष लामो राजनीति अनुभव बटुलेका सापकोटा राजनीतिलाई पेशाको रुपमा नभई समाज सेवाको रुपमा लिनुपर्ने बताउनुहुन्छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545