Techie IT
आईतबार, वैशाख ७,२०८२

अमेरिकाबाट एकलाख मात्र खोप आउँदै


संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्र फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##कोभिड–१९ बिरुद्धको खोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545