Techie IT
बुधबार, माघ २३,२०८१

मन्त्रिपरिषद बैठक बस्दै


काठमाडौँ, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले बैठक अपरान्ह ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने जनाएको छ ।

आजै विहान प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक पनि बोलाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #मन्त्रिपरिषद बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Clear
6:46 am5:49 pm +0545