Techie IT
शनिबार, वैशाख ६,२०८२

बालाजु प्रहरीद्धारा धर्मस्थली र चमतिमा बृक्षा रोपण


काठमाडौ । महानगरिय प्रहर िबृत बालाजुले बृक्षा रोपण गरेको छ । राष्ट्रसेवक कर्मचारीहरुको वृक्षारोपण अभियान अन्तरर्गत आज तारकेश्वरको धर्मस्थली र चमति करीडोरमा वृक्षारोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा , बालाजु प्रहर िप्रमुख , वडा अध्यक्ष लगायतको उपस्थीती रहेको थियो ।

सोही अभियान अन्र्तगत धर्मस्थली प्रहरी चौकी प्राङ्गण र प्रहरी प्रभाग नेपालटारको प्राङ्गणमा समेत वृक्षारोपण गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बालाजु प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545