Techie IT
बुधबार, माघ २३,२०८१

गायिका सुनिता अधिकारीको नयाँ तीज बिशेष गीत “छम्म छम्म” सार्वजनिक


काठमान्डौं । चर्चित गायिका सुनिता अधिकारीको नयाँ तीज बिशेष गीत “छम्म छम्म” सार्वजनिक भएको छ ।उदिराम खड्काको निर्देशन रहेको गीत मिराज अर्यालको छायांकन, बिबेक खड्काको सम्पादन रहेको सो गित हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै तयार गरिएको हो । ।

गीतमा सुनिता अधिकारीको स्वर रहेको भने अञ्जना पौडेलको शब्द, रेखा पौडेलको संगीत रहेको छ ।

यस गीतलाई सुनिता अधिकारीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतको भिडियोमा सुनिता अधिकारी र सम्प्रिया खड्काको अभिनय रहेको छ ।

 गीतको भिडियो हेर्नुहोस :


क्याटेगोरी : समाचार
ट्याग : #“छम्म छम्म”


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545