Techie IT
बुधबार, माघ २३,२०८१

बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी


काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । शुक्रबार राति दुई बजेदेखि नै  विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन ।

१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालाजु औद्योगिक क्षेत्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
6:46 am5:48 pm +0545