Techie IT
बुधबार, माघ २३,२०८१

कांग्रेस तारकेश्वर सभापतिका प्रत्यासी हरि तिमिल्सिना तरूण दल बागमती प्रदेश सदस्यमा मनोनित


काठमाडौं । तारकेश्वर धर्मस्थलीका युवा नेता हरि तिमिल्सिना तरूण दल बागमती प्रदेश सदस्यमा मनोनित भएका छन् ।

नेपाली कांग्रेस तारकेश्वर नगर सभापतिका समेत प्रत्यासी रहेका युवा नेता तिमल्सिना नेपाली कांग्रेस केन्द्रीय तरुण दल विभागको निर्णयले बागमती प्रदेश सदस्यमा मनोनित गरिएको बताइएको छ ।

कांग्रेसमा विगत लामो समयदेखि आबद्ध तिमल्सिना तारकेश्वर नगरपालिकामा प्रष्ठ बक्ता र जनप्रिय युवा नेताको रुपमा चिनिन्छन्।


क्याटेगोरी : समाचार
ट्याग : #हरि तिमिल्सिना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
6:46 am5:48 pm +0545