Techie IT
आईतबार, वैशाख ७,२०८२

अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने दाबी गर्नुभएको छ ।

एमालेविरुद्ध अझै षड्यन्त्र हुने भन्दै उहाँले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास हुनसक्ने बताउनुभयो । ओलीले अघि भन्नुभयो, ‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545