Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौंमा सोमबार भूकम्पको धक्का


काठमाडौं, २१ असार । काठमाडौं उपत्यकामा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545