बुढानिलकण्ठ नगरपालिकाको तिन स्थानमा आजबाट भेरोसेल खोप लगाँइदै

काठमाण्डौँ- चिन सरकारको सहयोगमा प्राप्त दश लाख कोभिड बिरुद्धको खोप आजबाट ६० बर्ष देखी ६४ बर्षका नागरिकलाई देशभरको बिभिन्न स्थानमा लगाँइदै छ।
यसै अन्तरगत बुढानिलकण्ठ नगरपालिकामा पनि आजबाट पहिलो डोज भेरोसेल खोप लगाउन सुरु गरिएको छ। नगरपालिकाले खोप सम्बन्धी सुचना जारि गर्दै खोप लगाउने स्थान र समय समेत तोकेको छ।
खोप लगाउनका लागी गणेश मा.बि; गणेश चोक वडा नं-२, बालउद्धार मा.बि वडा-१० र नेस्नल आडिएल बोर्डिङ स्कुल, मण्डिकाटार वडा-९ तोकिएका छन।यसैगरि खोप लगाउने समय बिहान ११ बजे देखी बेलुका ४ बजेसम्म तोकिएको छ।
सो खोप अभियान जेठ २७ गते, ३ दिनसम्म चल्ने छ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##कोभिड–१९ बिरुद्धको खोप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्