Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेसका सेलिब्रेटी गगन थापाले मर्यादा भुल्दा रामधुलाई


काठमाडौं, जेठ ८ । नेपाली कांग्रेसका सेलिब्रेटी नेता तथा पूर्वमन्त्री गगन थापाले मर्यादा भुल्दा रामधुलाई भेटनुभएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध तँ–तँ को भाषा प्रयोग गरेपछि पूर्वमन्त्री थापाले आफ्नै क्षेत्रको मतदाता र सामाजिक सञ्जालमा सक्रिय सामाजिक कार्यकर्ताहरुबाट रामधुलाई भेटनु भएको हो ।

थापाले आज राष्ट्रपतिलाई तिमी भनेको मा खडग ओलीलाई चित्त दुखेछ, भन्दै आफ्नो फेसबुक पेजमा पोष्ट गर्दा अधिकांशले आमाचकारी गालीसहित जवाफ फर्काएर प्रतिवाद गरेका छन । मर्यादित शब्द प्रयोग नगर्न उक्साउने थापाको सो भनाईमाथि प्रतिक्रिया दिने क्रममा अधिकांशले गालीको बर्षा गरेका हुन ।


क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545