टोखा चंडेश्वरी अस्पतालको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ नियुक्त

टोखा । श्री टोखा चंडेश्वरी अस्पतालको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ नियुक्त भएका छन ।स्थानिय समाजसेवी र बौद्धीक युवाका रुपमा परिचित श्रेष्ठको बिहिबार बागमतिप्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले अध्यक्षमा चयन गरेको हो ।
मेडिकल माइक्रोवायोलोजीमा स्नातकोत्तर गरी मेडिकल कलेजमा सोही विषय ८ वर्ष अध्यापन अनुभव समेत गरेका श्रेष्ठको सोही विषयमा त्रिविबाट पिएचडी अन्तिम चरणमा रहेको छ ।
चिकित्सा विज्ञानसम्बन्धी विभिन्न अनुसन्धानमा संलग्न र विभिन्न अन्तर्राष्टिय जर्नलमा अनुसन्धान लेख प्रकाशित तथा विभिन्न मिडियामा स्वास्थ्य सेवा सम्बन्धि लेख रचना प्रकाशन गरिरहेका छ्न । स्थानीय सरकारको सिफारिस र प्रदेश सरकारको प्रस्तावमा संघीय सरकारले यस अस्पताललाई प्रदेश सरकार अन्तर्गत रहने गरी जिल्ला स्तरको अस्पतालको रुपमा निर्णय गरिसकेको छ ।
अस्पतालमा ५० सैया बेड क्षमताको सामान्य अप्रेशन सहित, प्रसुृति सेवा, ओपिडी सेवा, प्रयोगशाला सेवा, खोप सेवा, फार्मेसी सेवा लगायतको अत्यावश्यक सेवाहरु २४ घण्टा सेवा प्रदान गरिने उनको भनााइ छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #draft, #टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, #दिपेन्द्र श्रेष्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्