Techie IT
शनिबार, वैशाख ६,२०८२

एमालेबाट निर्वाचित वडाध्यक्षदिउँसै रक्सिले मातेर सडकमै सुतेको अवस्थामा भेटिए


स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेबाट मेचिनगर नगरपालिका-२ मा निर्वाचित अध्यक्ष हुन् तिलक न्यौपाने । प्राय विवादमा अाइरहने वडाध्यक्षमध्ये एक हुन् न्याैपाने । अाज उनी रक्सि पिएर सडकमै लडेको तस्विर भाइरल भएको छ । कालो टोपी, सेतो सर्ट, कालाे पाइन्ट र चप्पलमा रहेका न्याैपाने रक्सि पिएर सडकमै लडेपछि स्थानीयले उठाएका तस्विरले सामाजिक सञ्जाल फेसबुक रंगिएको छ ।

उनको यो पहिलो घटना भने होइन् । केहि महिना अघि मात्रै रक्सि पिएर कार्यलय प्रबेश गरि जनता माथि अभद्र व्यबहार गरेको आरोपमा उनलार्इ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वामम उम्मेदवार पूर्वक्याम्पस प्रमुख रहिसकेका हिक्मत क्षेत्रीलाई पराजीत गरेर वडाध्यक्षमा विजयी भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #वडाध्यक्षदिउँसै रक्सि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545