निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधन र मानिस ‘ होल्डमा ’

सीता पौडेल(अर्चना)
काठमाडौं।महानगरीय ट्राफिक प्रहरीवृत्त गोँगबु नयाँवसपार्कले काठमाडौंको बनस्थली, वाइपास र गोंगबुँमा गरि निषेधाज्ञा अवज्ञा गर्ने एक सय तीस बाइकलाई नियन्त्रणमा लिई होल्डमा राखेको छ ।
आज बिहीबार दिउँसोसम्म निषेधाज्ञा अवज्ञा गर्ने एक सय तीस बाइकलगायत अन्य सवारीसाधनलाई नियन्त्रणमा लिइ ‘ होल्डमा ’ राखिएको महानगरीय ट्राफिक प्रहरी वृत्त गोँगबु नयाँवसपार्कका प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाद पौडेलले बताए । उनका अनुसार उक्त होल्डमा राखेका सवारीधनीलाई सम्झाइबुझाइ गरेर बेलुका ८ बजेमात्रै छाडिने छ ।
महानगरीय ट्राफिक प्रहरी वृत्त गोँगबु नयाँवसपार्कका अनुसार बेलुकासम्म् काठमाडौंका विभिन्न ठाउँमा गरेर करिब १६ सय भन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #निषेधाज्ञा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्