Techie IT
शनिबार, वैशाख ६,२०८२

मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोभिड—१९ (कोरोना भाइरस)को संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएपछि उनी सैनिक अस्पताल, छाउनीमा भर्ना भएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #टोपबहादुर रायमाझी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545