Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौंमा दोस्रो चरणको खोप शुरु

कुन कुन ठाउँबाट खोप सेवा लिन पाइने ?


सीता पौडेल (अर्चना )

काठमाडौं ।नेपाल सरकारले कोभिड– १९ विरुद्धको दोश्रो चरणको खोप लगाउने स्थान तोकेको छ ।स्वास्थ्य  मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत पहिलो र दोस्रो प्राथमिकताका पहिलो मात्रा खोप लगाएका विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई दोस्रो मात्रा खोपका लागि यहि वैशाख ७ गतेबाट लागु हुने गरि १९ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

स्वास्थ्य मन्त्रालयले विहान १० वजेदेखि अपरान्ह ४ बजेभित्र आ—आफ्नो पाएक पर्ने ठाउँमा गएर खोप  लिन सम्बन्धित सबैलाई अनुरोधसमेत गरेको छ ।

( हेर्नुहोस्   सूचिसहित )


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##दोस्रो चरणको खोप शुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545