रेडक्रस संखुवासभाका सभापति बज्राचार्य प्रवल जनसेवा श्री पदकबाट सम्मानित
नेपाल रेडक्रस सोसाईटी संखुवासभाका सभापति एवंम समाजसेबी सरोज बज्राचार्य प्रवल जनसेवा श्री ( चतुर्थ श्रेणी ) बाट विभूषित हुनुभएको छ ।
राष्ट्रपति निवासमा शुक्रबार एक भव्य समारोहका बीच समाजसेबी बज्राचार्यलाई पदकबाट विभूषित गरिएको हो । संखुवासभाको सामाजिक क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै सरकारले उहाँहरुलाई पदकद्धारा सम्मान गरिएको हो ।
संखुवासभाको सदारमुकाम खाँदबारीका स्थायी बासिन्दा समाजसेबी बज्राचार्यले २०३२ साल देखि हाल सम्म रेडक्रस तथा अन्य सामाजिक संस्था मार्फत जिल्लाको सामाजिक क्षेत्र, बिकास निर्माणको काममा दिनरात खटिँदै आउनुभएको छ ।
क्याटेगोरी :
विशेष,
समाचार
ट्याग : #नेपाल रेडक्रस सोसाईटी संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्