Techie IT
शनिबार, वैशाख ६,२०८२

झोरका राजाराम अधिकारी ट्रेड युनियन महासंको केन्द्रीय सदस्यमा नियुक्त


काठमाडौ । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंको केन्द्रीय सदस्यमा टोखा १ झोरका राजाराम अधिकारी नियुक्त भएका छन ।

महासंघको बिधान अनुसार अधिकारीलाई नियुक्त गरिएको अध्यक्ष चिरागमान सिंह कुवँरले बताए ।

राप्रपा झोरका युवा नेता राजाराम अधिकारी केही समय अघि बिदेश बाट फर्र्कीएसंगै समाजसेवामा अग्रसर रहेका छा ।


क्याटेगोरी : समाचार
ट्याग : #राजाराम अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545