पर्यटन को पहिलो रोजाई ” टोखा बुढानिलकण्ठ”

चैत्र २७
जय न्यौपाने ।
बर्तमान परिवेशमा देश -विदेस को महत्व सगैँँ” मेरो छेत्र मेरो योगदान सकृय सहभागिता सहितको श्रमदान ” मुल अभियानका साथ टोखा , बुढानिलकण्ठ नगरपालिका लाई ऐतिहासिक महत्व सगै पर्यटकिय गन्तव्यको रुपमा बिकाश गर्ने उदेश्यका साथ बुढानिलकण्ठ तपेस रिसोर्टमा आयोजीत पर्यटन प्रबंधनको बिकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छl
कार्यक्रमा स्थानीय बुद्धिजीवी सरोकारवाला वडा जनप्रतिनिधि नागरीक समाज लामो समय देखी योगदान गरीरहनु भएको पर्यटन ब्यबसायी, पत्रकार लगाएतको उपस्थितीमा पर्यटन प्रबन्धन कार्यक्रम संपन्न गरिएको थियो।
उत्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय दीपक निरौलाले समग्र पर्यटन विकासमा रोजगारी उद्यमशीलता सांस्कृतिक पहिचान मैलिकता कृषी सगै अर्थिक वृद्धिको उचित अबसर स्थानीय स्रोत र साधनको महत्व अबसर रोजगार सगैँँ देशकै समृद्धिको आधारको निमित्त पर्यटन प्रबंधनका लागी साईकिलीङ, होमस्टे, हाईकिंग , रिसर्च , प्याराग्लाडिङ् ,झरना गुफा पर्यटकिय गन्तव्यको सुन्दर नगरी जाहा देशकै राजधानी संग जोडीएको राष्ट्रीय निकुञ्ज धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व सगै ऐतिहासिक ज्ञान पैराणिक प्रमाण जैविक विविधता सहित को अबस्मरणिय यात्रा अन्बेषण सगै पर्यटकिय गन्तव्य पहिलो रोजाई बनाउने उद्देश्य ले उक्त कार्यक्रम आयोजना गरेको बताउनु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्